Alag Dhar

चाैघडामा खुल्याे सर्बाेतम सुन्दर संचिती सहकारीको पसल

हेटौडा । हेटौडा – ८ कमानेमा रहेको सर्बोतम सुन्दर संचिती सहकारीले चौघडामा सुपथ मूल्य सहकारी पसल बिहिवारदेखि सञ्चालनमा ल्याएको छ ।

स्थानीय उत्पादनलाई बजारीकरण गर्नुको साथै स्वच्छ र गुणस्तरीय सामान उपभोक्ताहरुको भान्सा सम्म पुर्याउन पसल सञ्चालन गरिएको हो ।

मिनि मार्टको एक समारोहका विच हेटौडा-६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेलले उदघाटन गर्नु भयो ।

स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै सहकारीले सर्वसुलभ र स्वस्थवर्धक सामान विक्री गर्दै सहकारी संस्थाले सहकारीको मर्म र भावना अनुसार काम गरेकोमा कार्यवाहक वडा अध्यक्ष पौडेलले खुशी ब्यक्त गर्नु भयो ।

सहकारी संस्थाका अध्यक्ष राम बहादुर बस्नेतको सभाधयक्षतामा भएको उदघाट्न कार्यक्रममा हेटौडा -६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, संस्थाका बरिस्ठ सल्लाहकार रघुरमण न्यौपाने, सल्लाहकार शम्भु नहर्की, सञ्चारकर्मी , सहकारीका पदाधिकारी , स्थानीय लगायतको सहभागीता थियो ।

संस्थाले विभिन्न ५४ बस्तुहरु उत्पादन गरि बिक्री गरिरहेको नगरका विभित्र ७ स्थानबाट सामान बिक्री गरणदै आएको छ । चौघडामा रहेको मिनी मार्टले बिहान ७:०० बजेदेखि बेलुकि ७:०० बजेसम्म उपभोक्ताहरुलाई सेवा दिने बताईएको छ ।

 

मुख्य समाचार

चितवन र काठमाडौंमा बर्डफ्लु देखिएपछि मकवानपुर उच्च जोखिममा

चितवन र काठमाडौंमा बर्डफ्लु देखिएपछि मकवानपुर उच्च जोखिममा

हेटौँडा। छिमेकी जिल्ला चितवन तथा काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण देखिएसँगै मकवानपुर जिल्ला पनि उच्च जोखिममा परेको छ। कुखुरा ...
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाण्डौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको...
पश्चिम तराईका केही जिल्लामा बाढीको जोखिम

पश्चिम तराईका केही जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज पश्चिम तराईका जिल्लाहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कञ्चनपुर, क...
६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ

६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.