Alag Dhar

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ ।

काठमाण्डौसहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पनि पानी पररहेको छ । अहिले घाम लागेको ठाउँमा पनि दिउँसो र बेलुकीपख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेश प्रदेशका थोरै ठाउँमा  मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भरे राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मुख्य समाचार

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक ग...
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् ।...
२३ जिल्लामा बाढीको जोखिम

२३ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं ।  आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, का...
एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । काठमाण्डौसहित धेरै ठाउँमा अहिले घ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.