Alag Dhar

आज थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ ।
मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक – दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति पर्सा, बारा, चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो । पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सितापुरलगायतकमा अति ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक- दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मुख्य समाचार

कांग्रेस विभाजन उन्मुख : संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र

कांग्रेस विभाजन उन्मुख : संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन २९ देखि ३१ सम्म काठमाण्डौमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित ५५...
तराई–मधेशको जनजीवन सहज बन्दै

तराई–मधेशको जनजीवन सहज बन्दै

काठमाण्डौ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ । सरका...
आज थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

आज थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डक...
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले च...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.