Alag Dhar

भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै आइतबार राति पक्राउ गरेको हो ।

परिस्थिति थप भड्काउने काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक हुन् । उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।

मुख्य समाचार

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३.६२ अङ्कले घटेर २ हजार ६८१.९१...
माथिबाट ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

माथिबाट ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

मकवानपुर ।  मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपु...
भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्...

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित विभिन्न २८ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर, ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.