Alag Dhar

मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएका कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा मृत भेटिएका छन् । बुधबार राती ११ बजेको समयमा मनहरी खोलाले बगाएका अशोक शुक्रबार बिहान मनहरी पुल नजिकै मृत भेटिएका हुन् ।

अशोक प्रजासँगै मनहरी खोलाले बगाएका २५ वर्षीय प्रकाश तामाङ भने खोलाबाट सकुशल निक्लन सफल भएका थिए । बुधबार राती कालिकाटारबाट घर फर्कँदै गरेका अशोक र प्रकाशलाई मनहरी खोला तर्ने क्रममा बगाएको थियो ।

मनसुनका कारण खोलानालामा पानीको बहाव बढेकाले नदी तथा खोलानाला तर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। पानीको बहावको अवस्था राम्रोसँग मूल्याङ्कन गरेर मात्र खोला तर्न, अँध्यारो समयमा खोलानालाको बाटो सकेसम्म प्रयोग नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

मुख्य समाचार

‘नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी’

‘नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी’

काठमाण्डौ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको ...
भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् । रियालले विज्ञप्तिमार्फत...
केवल २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको पुरस्कार

केवल २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको पुरस्कार

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ । कञ्चनपुरको ...
मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएका कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा मृत भ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.