Alag Dhar

भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।

रियालले विज्ञप्तिमार्फत भिनिसियसँग थप ६ वर्षको सम्झौता भएको जानकारी दिएको हो । नयाँ सम्झौताअनुसार जुनियर सन् २०३२ को जुनसम्म रियालमै रहनेछन् ।

उनी सोमबार प्रि–सिजन प्रशिक्षण र स्वास्थ्य परीक्षणका लागि क्लबमा फर्किएका थिए ।

भिनिसियस सन् २०१८ मा ब्राजिलियन क्लब फ्लेमिन्गोबाट रियालमा अनुबन्ध भएका थिए । रियालबाट उनले आठ सिजनमा ३७५ खेल खेल्दा १२८ गोल गरेका छन् ।

उनले क्लबबाट १४ ट्रफी पनि जितेका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.