Alag Dhar

सुनको भाउ आज एकैदिन साढे ९ हजारले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेको  छ ।

आज सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । अस्ति शुक्रबार सुन २ हजार ४०० रुपैयाँले घट्दै नेपाल ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदी ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

मुख्य समाचार

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

हेटौंडा । भोटेकोशीमा आएको भीषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्...
यूएईले पठायो ८३ टन आपत्कालीन राहत सामग्री

यूएईले पठायो ८३ टन आपत्कालीन राहत सामग्री

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपीडितलाई ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ । यूएई सहायता एजेन्सीमार्फत...
कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा धेरै ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको जल तथा मौसम प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.