Alag Dhar

आज सुनको मुल्य घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँका कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ घटेर तोलाको ४ हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

मुख्य समाचार

राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा

राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा

तनहुँ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमणमा परेको छ । गुठीको ...
बाँध बनेपछि सङ्कटमा माझी र बोटे समुदायको परम्परागत पेसा

बाँध बनेपछि सङ्कटमा माझी र बोटे समुदायको परम्परागत पेसा

स्याङ्जा । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध बनेपछि माझी र बोटे समुदायको परम्परागत पेसा सङ्कटमा प...
आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्र...
आज सुनको मुल्य  घट्यो

आज सुनको मुल्य घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.