Alag Dhar

लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । आज लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशका तराई एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।

अस्ति बुधवारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ । मंगलवारसम्म देशका धेरै ठाउँमा लगातारजसो झरी र ठूलो पानी परेकोमा बुधवारदेखि भने केही ठाउँमा केहीबेर मात्रै पानी पर्ने गरेको छ ।

गएराति पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मुख्य समाचार

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

काठमाण्डौं ।  नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने...
आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं ।  आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर...
काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौं ।  पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयानुसार दिउँ...
सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.