Alag Dhar

आज मध्यमसम्मको वर्षाको सम्भावना

काठमाण्डौ । आज मधेशबाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका एकरदुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ । आज राति भने मधेससहित हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशका पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । गएराति काठमाण्डौउपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा मध्यमसम्मको वर्षा भएको हो ।

मुख्य समाचार

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

हेटौँडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन भइरहेको छ। ‘अग्रजलाई सम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.