२०८१ फाल्गुन २, शुक्रबार १२:३०
२०८१ फाल्गुन २, शुक्रबार १२:३०
पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप १० हजार एक सय १४ जनामा लगाईएको छ । माघ २२ गतेबाट सुरु भएको खोप कार्यक्रम बुधबार सम्पन्न भएको हो । खोप अभियानको नवौँ दिनमा जिल्लाका सबै लक्षित किशोरीहरुमा सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारि दिनुभयो । खोप अभियानको पहिलो दिन चार हजार सात सय ३७ र अन्तिम दिन चार जनाले खोप लगाएका हुन् । जिल्लाभर दुई सय ३ वटा खोप केन्द्रबाट सेवा प्रवाह गरिएको खोप सेवामा दोस्रो दिन तीन हजार एक सय ७२, तेस्रो दिन एक हजार चार सय ९९, चौथो दिन चार सय ६७, पाँचौ र सातौ दिन…