Alag Dhar

Day: २०८० आश्विन ३, बुधबार २०:०९

संविधानको उपलब्धीबारे परिसम्वादचौतारा अस्पतालमा फिजियोथेरापी सेवा पुनः

चौतारा/ केशव अधिकारी सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको चौतारा अस्पतालले फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएको छ । २०७२ को विनासकारी भुकम्प पश्चात ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बिचमा रोकिएको थियो ।चौतारा साँगाचोकगढी नगरपालिकाले जनशक्ति व्यवस्थपानको लागि आवश्यक सहयोग गर्ने भएपछि अस्पतालले फिजियोथेरापी सेवा पुनः सुचारु गर्न सफल भएको हो ।शुक्रबार चौतारा अस्पतालमा एक कार्यक्रमको बिच चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन् । सो सेवाप्रदानको लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियोथेरापी सहायकको रुपमा केहि दिनअघि मात्र नियुक्त गरेको छ ।उक्त कार्यक्रममा नगरप्रमुख सापकोटाले फिजियोथेरापी संगै सिंगो अस्पतालले दिने सेवामा पनि गुणस्तरमा बृद्धि गर्न अस्पताललाई आग्रह गरेका छन्…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.