Alag Dhar

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मकवानपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाबाट राजीनामा दिनुभएको छ ।

बुधबार विश्वासको मतका लागि बोलाइएको मधेश प्रदेश सभाको बैठकबाट विश्वास नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले सभाको बैठकबाटै राजीनामा दिनुभएको हो ।

यादव कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्य समाचार

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

काठमाडौं । सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हल्ला र अफवाहबाट बच्न आग्रह गरेका छन् । उनले आधिकारिक सूचना र...
रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिए...
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित ग...
गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

गएराति केही ठाउँमा वर्षा, आज पनि मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.