Alag Dhar

आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो ।

भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेको छ ।

चाँदी आज भाउ बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

मुख्य समाचार

परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । परराष्ट्र...
अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै

काठमाण्डौ । अन्तरिक्षमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ । यो टुक्र...
लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो

लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो

काठमाण्डौ । लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । आज बिहान ७ बजेतिर चितवनको सिमलतालनजिकै पहिरो र लेदो खसे...
आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.