Alag Dhar

Day: २०८३ भाद्र १५, सोमबार ०५:३६

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रसुवाको बाढीपहिरोसम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले यो सङ्कटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा धेरै हुने उल्लेख गर्दै उहाँले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । ओलीले राजनीतिक दल, सङ्घ–संस्था, समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.