२०८३ आश्विन १, बिहीबार ११:३५
२०८३ आश्विन १, बिहीबार ११:३५
सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार विदेशी विद्यार्थीले अध्ययनका क्रममा आफ्ना पतिरपत्नी, पार्टनर वा सन्तानलाई अस्ट्रेलिया ल्याउन नपाउने प्रस्ताव गरिएको छ । श्रोतका अनुसार यो कदम अस्ट्रेलियाको समग्र आप्रवासन संख्या घटाउने सरकारको योजनाको हिस्सा हो । गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा आप्रवासनसम्बन्धी नयाँ नीति सार्वजनिक गरेको थियो । सरकारले सन् २०२८ सम्ममा कूल विदेशी आप्रवासन ९नेट ओभरसिज माइग्रेसन० वार्षिक २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ । अहिले यो संख्या करिब ३ लाख रहेको बताइएको छ । अहिलेको व्यवस्था के छ रु हाल अस्ट्रेलियामा अध्ययन…