Alag Dhar

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

काठमाण्डौं । आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ थियो ।

मुख्य समाचार

इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प

इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि ...
आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

काठमाण्डौं । आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...
सरकारी जग्गा र भवन खाली गर्न मन्त्रालयको कडा निर्देशन

सरकारी जग्गा र भवन खाली गर्न मन्त्रालयको कडा निर्देशन

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली ग...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.