Alag Dhar

उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)

काठमाडौं । उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ ।

पार्टीका नेता जितराम लामाका अनुसार केही ठाउँको विवरण आउन बाँकी छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको उनले बताए ।

पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् ।

रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ ।

यी हुन् उम्मेदवारहरू :

१. काठमाडौं-१- मंगलाल श्रेष्ठ
२. काठमाडौं-२ – पवन पोखरेल
३. काठमाडौं-३ – कुलमान घिसिङ
४. काठमाडौं-४ – झनक बहादुर अधिकारी
५. काठमाडौं-५ – श्रीराम गुरुङ
६. काठमाडौं-६ – वारिस धरेल
७. काठमाडौं-७ – बिमला लामा
८. काठमाडौं-८ – राजन खड्गी
९. काठमाडौं-९ – रामेश्वर श्रेष्ठ
१०. काठमाडौं-१० – डा. राकेश न्यौपाने
११. भक्तपुर १ – रमेश बल्ल
१२. भक्तपुर २ – जितराम लामा
१३. ललितपुर १ – पदम तामाङ
१४. ललितपुर २ – राजाराम तण्डुकार
१५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त
१६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा
१७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु
१८. रसुवा – मानबहादुर तामाङ
१९. नुवाकोट १– अमित तामाङ
२०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले
२१. धादिङ १ – श्याम राजा पाण्डे
२२. धादिङ २ – अमिर तामाङ
२३.रामेछाप – दिपबहादुर योञ्जन
२४. सिन्धुली १ – मोती लाल तामाङ
२५. मकवानपुर १ – सुरेन्द्र लामा
२६. मकवानपुर २ – डा। प्रविनकुमार स्याङतान
२७.चितवन १ –धन बहादुर गुरुङ
२८. चितवन २ – निकुमार पाख्रिन
२९. चितवन ३ – डम्बरबहादुर तामाङ
३०. ताप्लेजुङ –कृतिमान मादेन
३१. पाँचथर– टेक बहादुर सुब्बा
३२. इलाम १ – हरि बहादुर गुरुङ
३३. इलाम २ – दिवश राई
३४. झापा १ – नरेश लावती
३५.झापा २ – चुडा कर्ण बेघा लिम्बु
३६. झापा ३ – श्याम कृष्ण पाठक
३७.झापा ४ – सन्तोष तामाङ
३८.झापा ५ – सबिन राई
३९. संखुवासभा – घनश्याम राई
४०. तेह्रथुम – उषा तुम्बाहाम्फे
४१. धनकुटा – शालिकराम राई
४२. भोजपुर – जितन राई
४३.सोलुखुम्बु – पेम्बा छिरि शेर्पा
४४. ओखलढुंगा – किशोरी कार्की
४५. खोटाङ – मिरेश राई
४६. उदयपुर १ – अर्जुन तामाङ
४७. उदयपुर २ – अरुण राई
४८. सुनसरी १ – डम्बर लावती
४९.सुनसरी २ – गोपाल तामाङ
५०. सुनसरी ३ – जागेश्वर यादब
५१. सुनसरी ४ – बच्चालाल यादब
५२.मोरङ १ – दुर्गामाया तामाङ
५३. मोरङ २ – धनबहादुर सुनुवार
५४. मोरङ ३ – मित्रसेन योञ्जन
५५. मोरङ ४ –बिनोद परियार
५६.मोरङ ६ – बसन्त बुढाथोकी
५७. सप्तरी – १ हर्ख नारायण चौधरी
५८. सप्तरी – २ दिपक चौधरी
५९. सप्तरी – ३ परमेश्वरलाल साह
६०. सप्तरी – ४ विश्वकुमार यादव
६१. सिरहा – १ ताराकुमारी चौधरी
६२. सिरहा – २ ललितकुमार सिंह
६३. सिरहा – ३ श्रवण पासवान
६४. सिरहा – ४ बिनय प्रविण
६५. धनुषा – १ महेशकुमार यादब
६६. धनुषा – ३ डा. प्रमोद साह
६७. धनुषा – ४ रामकुमार महतो
६८. महोत्तरी २– डा. राकेश मण्डल
६९. महोत्तरी – ३ रंजितकुमार साह
७०. महोत्तरी – ४ डा. अमित
७१. सर्लाही – १ उमेश साह
७२. सर्लाही – ३ त्रिभुवन सिंह
७३. सर्लाही – ४ पिताम्बर कुशवाह
७४. रौतहट – १ उमेश साह
७५. रौतहट – ४ तुल्सी राम गिरी
७६. बारा – १ अनवर अन्सारी
७७. बारा – २ मेघराज पासवान
७८. बारा – ३ तिर्थबहादुर गुरुङ
७९.बारा – ४ सन्तोष कुमार गुप्ता
८०. पर्सा – १ राम किशोर सिंह
८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति
८२. पर्सा – ३ रामरूप साह
८३.पर्सा – ४ बिनोद यादव
८४. गोरखा १ – रामकाजी राना
८५. गोरखा २ – बलराम तामाङ
८६. तनहुँ १ – मन्जिल राना मगर
८७. तनहुँ २ – मनराज गुरुङ
८८. कास्की १ – मनिषा द्वा
८९. कास्की २ – कुशल गुरुङ
९०. कास्की ३ – तर्कबहादुर गुरुङ
९१. स्याङजा १ – रबिन्द्र मल्ल
९२. मुस्ताङ – डा। सुरेन्द्र शेरचन
९३. पर्वत – नबिन पुन मगर
९४. नवलपुर १ –पार्वती गुरुङ
९५.नवलपरासी १ – बिजय कँडेल
९६. रुपन्देही १– अशोककुमार चौधरी
९७. रुपन्देही २– सुरज पाण्डे
९८. रुपन्देही ३ – डा। सरोज सिं थारु
९९. रुपन्देही ५ – केशव भट्टराई
१००. गुल्मी २ – कर्णबहादुर थापा
१०१.दाङ १ – रञ्जित चौधरी
१०२.बाँके १ – धनबहादुर खड्का
१०३. बाँके २ – शैलेश कर्ण
१०४. बर्दिया १ – श्याम प्रसाद चौधरी
१०५. बर्दिया २ – धर्म चौधरी
१०६. डोल्पा – दिलबहादुर बिष्ट
१०७. जाजरकोट – कर्ण नेपाली
१०८. दैलेख २ – लोकेन्द्र अधिकारी
१०९. रुकुम (पश्चिम) – नरेन्द्र के।सी।
११०. सुर्खेत १ – ठम्मरबहादुर बिष्ट
१११. सुर्खेत २ – गम्भीर सिं भुल
११२. अछाम १ – जित निसानी
११३.अछाम २ – राजेश रावल
११४. डोटी – काशी बोहरा
११५.कैलाली १ – प्रदिप चौधरी
११६. कैलाली ४ – सुवास कुँवर
११७. कैलाली ५ – चन्द्र साउद
११८. कञ्चनपुर १ – माइकल तामाङ
११९.कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद
१२०. कञ्चनपुर ३ – भिम कुमाल

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.