Alag Dhar

राष्ट्रियसभा निर्वाचनः बागमतीमा मतदान सम्पन्न, ५ जना अनुपस्थित

मकवानपुर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । कुल ३३८ मतदाता रहेकोमा ३१८ मत खसेको थियो । स्थानीय तहतर्फ २२९ ले मतदान गरे भने ५ जना अनुपस्थित रहे ।

स्थानीय तहतर्फ दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउॅंपालिका प्रमुख संजीब ओली, काठमाडौं शंकरापुर नगरपालिकाका प्रमुख रमेश नापित, ललितपुर गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सास अनुपस्थित रहेका थिए ।

त्यस्तै, प्रदेशसभा तर्फ १०४ मध्य ८९ प्रदेश सभा सदस्यले मतदान गरेका छन् । निर्वाचनमा राप्रपाका १२, हानेपाका २, नेकपा १ जना अनुपस्थित रहेका थिए ।

 

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.