Alag Dhar

आज सुनका भाउ घट्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ ।

आज सुन तोलाको २ लाख लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ रहेको थियो ।

यो हप्ता सुनको भाउ समग्रमा ११ हजार ५०० रुपैयाँले घटेको छ । सोमवार १ गते सुनको भाउ ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सुनको भाउ मङ्गलवार ३०० रुपैयाँले बढेको थियो भने बुधवार १ हजार २०० र हिजो बिहीवार १०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३०५ रुपैयाँले घटेर तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।

मुख्य समाचार

रास्वपा महाविधेश तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन

रास्वपा महाविधेश तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ । भोलि ६ गते साँ...
ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित

ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित

काठमाडौं । ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित भएको छ । यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रक...
आज सुनका भाउ घट्यो

आज सुनका भाउ घट्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख लाख ८६...
लगातार दोस्रो जीतसँगै मेक्सिको नकआउट चरण पुग्ने पहिलो टोली

लगातार दोस्रो जीतसँगै मेक्सिको नकआउट चरण पुग्ने पहिलो टोली

काठमाण्डौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.