Alag Dhar

मकवानपुर कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता

मकवानपुर । मकवानपुरमा कुलेखानी नजिकैको सिमखोलामा आएको बाढीले स्कुटरसहित एक चालकलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार दिउँसो उक्त घटना भएको बताइएको छ ।

घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालित भएको स्थानीयले जानकारी दिए ।

अहिलेसम्म स्कुटरको नम्बर र बेपत्ता व्यक्तिको पहिचान भएको छैन । ‘प्रत्यक्षदर्शीले बताएभन्दा बाहेक थप जानकारी केही पनि प्राप्त भएको छैन । लगातार पानी र ठूलो बाढीका कारण खोजी कार्य पनि सहज छैन,’ स्थानीयले भने ।

मुख्य समाचार

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउन...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.