२०८२ कार्तिक १८, मंगलवार ०६:१४
२०८२ कार्तिक १८, मंगलवार ०६:१४
मकवानपुर । सप्तरीमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित माईतीमा बस्दै आउनु भएकी ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । घरायसी विवादका कारण उहाँका श्रीमान सिरहाको मिर्चैया नगरपालिका बडा नम्बर १० घर भएका रतन सदाले कात्तिक ११ गते माईती घरमै श्रीमती सदाको टाउकोमा बन्चरो प्रहार गर्दा उहाँ गम्भिर घाइते हुनुभएको थियो । बन्चरो प्रहारबाट गम्भिर घाइते सुनितालाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा आर्थिक अभावको कारण त्यहाँ…