२०८३ जेष्ठ १७, आईतवार ०६:४३
२०८३ जेष्ठ १७, आईतवार ०६:४३
काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन नेपालले चीनलाई २२१ रनले हरायाे । नेपालले दिएकाे ३१४ रनकाे लक्ष्य पछ्याएकाे चीनले १९ ओभर २ बलमा ९२ रन बनाउँदा सबै विकेट गुमायाे । चीनकाशेन्जियान झेङले ३१ रन बनाए । नेपालका कुशल मल्लले ३ तथा साेमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायाे । नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ४३ बलमा १६ छक्का र ५ चाैकाकाे मद्दतमा १२९ रन बनाएर आउट भए । यस्तै कुशल…