Alag Dhar

Day: २०८२ आश्विन २७, सोमबार १२:०४

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

मकवानपुर । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकको रिहाइमा महत्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भन्नुभयो, “आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनलाई घर फर्काउन मात्र सहयोग गर्नु भएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नु भएको छ ।” हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनामा’ प्रदान गरिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उहाँलाई यसबारे औपचारिक…
Read More
बागलुङमा डेंगु बढेपछि ‘खोज तथा नष्ट’ अभियान सञ्चालन

बागलुङमा डेंगु बढेपछि ‘खोज तथा नष्ट’ अभियान सञ्चालन

मकवानपुर । बागलुङमा डेंगुको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ । अघिल्लो साता जिल्लाभर ११० जनामा डेङ्गी सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले आज सोमबारदेखि जनचेतनाममूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर्’ अभियान बागलुङ नगपालिका–१ रामरेखा, वडा नं २ समीक्षालयरोड, वडा नं ३ बुद्ध विहार र वडा नं ४ उपल्लाचौरबाट एक साथ सुरु गरिएको हो । सो अभियानमा जिल्लास्थित जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ । अभियानका क्रममा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान रहेको सडक,…
Read More
संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने

संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने

मकवानपुर । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज मन्त्रालयमा गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत पारदर्शी शासन, सुशासन र डिजिटल सेवा प्रणालीतर्फ सशक्त कदम चालेको घोषणा गरेको छ। मन्त्रालयले संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने गरि तयारी गरेको बताएको हो। मन्त्रालयले भाद्र २३ र २४ गतेको प्रदर्शनपछि पनि सेवा प्रवाह नरोकेको, क्षतिग्रस्त भवन र कार्यालयहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएको छ। उक्त घटनाबाट मन्त्रालय भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो भने दर्जनौ बढी सवारी साधनहरूमा क्षति पुगेको थियो। तर, मन्त्रालयले बाँकी भौतिक संरचनाको अधिकतम उपयोग गर्दै सेवा दिन रोकेको छैन।…
Read More
टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग भिड्दै

टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग भिड्दै

मकवानपुर । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग भिड्दैछ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यस खेल जिते नेपालको विश्वकप यात्रा सहज बन्नेछ । समूह चरणदेखि अपराजित नेपालले सुपर सिक्सको पहिलो खलमा आइतबार युएईमाथि एक रनको रोमाञ्चक जित हात पारेको थियो । यस्तै सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली ओमानसँग ३४ रनले पराजित भएको कतार पनि नेपालविरुद्ध जित निकाल्दै विश्वकमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्यमा छ ।
Read More
चिनियाँ वैज्ञानिकद्वारा आवाज चिन्न सक्ने प्रविधियुक्त कपडाको विकास

चिनियाँ वैज्ञानिकद्वारा आवाज चिन्न सक्ने प्रविधियुक्त कपडाको विकास

मकवानपुर । अनुसन्धानकर्ताले आवाज पहिचान गर्न सक्ने प्रविधियुक्त विशेष कपडा विकास गरेका छन्, जसले कृत्रिम बौद्धिकता (एआई) सँग जोडिएर दैनिक जीवनमा स्मार्ट सुविधा पुर्याउने नयाँ सम्भावना देखाएको छ । यो नवीन कपडाले मानिस बोल्दा लुगामा उत्पन्न हुने स्थैतिक विद्युतीय आवेशलाई समातेर प्रवद्र्धन गर्छ, जसले एआई प्रणालीलाई (भवाइस कमाण्ड) चिन्न सहज बनाउँछ । सुछौ विश्वविद्यालयका अनुसन्धानकर्ताको नेतृत्वमा विकास गरिएको उक्त कपडालाई ‘ए-टेक्सटाइल’ नाम दिइएको छ । परम्परागत कडा र भारी आवाज उपकरणभन्दा फरक, यो कपडा नरम, लचिलो, हल्का र धुन योग्य छ । यस कपडामा ३-डी टिन-सल्फाइड न्यानोफ्लावर, सिलिकन रबर र ग्राफाइट-जस्तै कार्बनयुक्त पदार्थ प्रयोग गरी बहुपरत संरचना तयार पारेका छन्,…
Read More
अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

मकवानपुर । तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटका किसानले अदुवाको मूल्य नपाएपछि बारीमा रहेको अदुवा खनेका छैनन् । छिल्लीकोटका करिब ६५ घर धुरीका किसानहरूले व्यावसायिक रूपमै बारीमा अदुवा खेती गर्दै आएका छन् । तुलसीपुर १९ छिल्लीकोट खानी गाउँका किसान परवीर पुनले यस क्षेत्रमा वार्षिक रूपमा तीन सय पचासदेखि चार सय क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताउनुभयो । पुनका अनुसार गत वर्ष किसानहरूले १२ हजार प्रति क्विन्टल बारीबाटै बिक्री गरेका थिए । तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले अदुवाको बजार मूल्य पाँच हजार प्रति क्विन्टल छ । घिमिरेका अनुसार गतवर्ष किसानबाट प्रति क्विन्टल २३ हजार…
Read More
२९ लाख रुपियाँ बराबरको पटाका बरामद

२९ लाख रुपियाँ बराबरको पटाका बरामद

मकवानपुर । कञ्चनपुरबाट झन्डै २९ लाख रुपियाँ बराबरको पटाका बरामद गरेर नष्ट गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका स्थित वडा –३ का एक स्थानीयको घरमा प्रहरीले छापामार्दा झन्डै २९ लाख रुपियाँ बराबरको पटाका बरामद गरेको थियो । विषेश सूचनाका आधारमा स्थानीय खडक पालकोे घरमा छापा मार्दा २८ लाख ९८ हजार ६५० मूल्यको (विस्फोटक पदार्थ) पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले विशेष सूचनाका आधारमा साँझ पालको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा सो परिमाणमा पटाका बरामद गरिएको बताउनुभयो । आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले…
Read More
रौतहटमाद पानीमा डुबेर बेपत्ता भएका तीनजनाको शव फेला

रौतहटमाद पानीमा डुबेर बेपत्ता भएका तीनजनाको शव फेला

मकवानपुर । रौतहट जिल्लाको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीनजनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी वेपत्ता भएका थिए । सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरुको सहयोगमा उनीहरुको शव खाल्डोबाट बाहिर…
Read More
तिहारका लागि झिलिङ्गा रोटी

तिहारका लागि झिलिङ्गा रोटी

मकवानपुर । तिहार नजिकिएसँगै तिहारलक्षित विभिन्न किसिमका रोटीहरू बनाउन महिला उद्यमीहरूलाई भ्याइनभ्याई छ । महिला उद्यमीहरूले तिहारलक्षित विभिन्न किसिमका रोटीहरू बनाएर बिक्री वितरण गर्दै आएका छन् । चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरू बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो । पछिल्लो समय गाउँभन्दा सहरका मानिसको जीवन अत्यन्तै व्यस्त हुँदै गइरहेको छ । घरका सम्पूर्ण सदस्यहरू कतै न कतै व्यस्त भएका छन् । यस्तै व्यस्त मानिसलाई लक्षित गर्दै नेपालगन्जका एक महिला उद्यमीले तिहारका लागि झिलिङ्गा रोटी उत्पादन गर्नुभएको छ । नेपालगन्ज उपमहानगरपालिका-१२, कोरियनपुरकी महिला उद्यमी श्वेता गुरुङले…
Read More
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

मकवानपुर । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो । सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो । तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.