२०८२ फाल्गुन ३, आईतवार ०६:४८
२०८२ फाल्गुन ३, आईतवार ०६:४८
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले स्थित कान्तिलोकपथ सडक खण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विहिवार राति करिब ९:५० बजेको समयमा सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्लेतर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई स्थानीयले तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएलगत्तै राति १०:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । सुरुमा पहिचान नखुलेका मृतक हेटौंडा उपमहानगरपालिका–५ पिप्ले ढुङ्गेधारा बस्ने वर्ष ३५र३६ का सुवास थिङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट…