२०८२ माघ २१, बुधबार ०५:१०
२०८२ माघ २१, बुधबार ०५:१०
मकवानपुर । नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । बुधलबार भीमफेदी गाउँपालिका वडा नं. ५ को सुपिङ गाउँमा आयोजित शुभचिन्तक भेटघाट तथा अन्तरक्रियाका क्रममा एमाले छाडेर रास्वपा प्रवेश भएका एक दर्जन कार्यकर्तालाई पुनः एमाले फर्काएका छन् । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शेर बहादुर मुक्तान, चन्द्र बहादुर स्याङतान, रमाकान्त नेपाल, कमल बहादुर रेग्मी र सुमन थिङ लगायत एक दर्जन कार्यकर्ताहरू पुनः नेकपा एमालेमै फर्किएका हुन् । उम्मेदवार बर्तौलाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा काम पूरा गर्न आफूलाई पुनः अवसर दिन आग्रह गर्नुभयो । स्थानीयसँगको भेटमा बर्तौलाले विगतको…