Alag Dhar

Day: २०८१ पुष ३, बुधबार १३:१४

राजनीतिक दलभन्दा माथी उठौंः स्वास्थ्य मन्त्री थापामगर

राजनीतिक दलभन्दा माथी उठौंः स्वास्थ्य मन्त्री थापामगर

सिन्धुपाल्चोक : बागमती प्रदेश सकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न राजनीतिक दलभन्दा माथि उठ्न जरुरी रहेको बताएका छन्। सिन्धुपाल्चोकको चौतारामा सोमबार बागमती प्रदेश अन्तर्गत रहेको चौतारा अस्पतालमा आँखा ‍उपचार शाखा एवम् मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्ष स्थापनाको उद्घाटन गर्दै मन्त्री थापा मगरले सबै राजनीतिक दलले स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। ‘यो प्रादेशिक अस्पताललाई सुधार गर्दै सेवा विस्तार गर्न सक्दा सिन्धुपाल्चोक भरका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ’, उनले भने– ‘त्यसका लागि यहाँका राजनीतिक नेतृत्व, जनप्रतिनिधिले राजनीतिक दलभन्दा माथि उठेर सहयोग र चासो दिन जरुरी छ।’ चौतारा अस्पताल ५० शय्यामा सञ्चालन हुनु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.