२०८२ माघ १, बिहीबार ०५:१२
२०८२ माघ १, बिहीबार ०५:१२
मकवानपुर । पुसको अन्तिम दिन आज काठमाडौंको तापक्रम अझै घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गएको पुस २५ गते न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ। आजको उक्त रेकर्ड काठमाडौंका लागि यो वर्षकै सबैभन्दा कम तापक्रम हो। विभागमा आज साँझसम्म रेकर्ड भएको तापक्रमको विवरणअनुसार पुसको दोस्रो हप्ताबाट क्रमशः घटिरहेको तापक्रम आज थप घट्न पुगेको छ। जसका कारण दिउँसो घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान बेलुका अत्यधिक चिसो बढेको छ। वातावरण प्रदूषणले थप चिसो गराएको मौसमविद्ले बताएका छन्। चन्द्रागिरि तथा काठमाडौंका बढी चिसो…