Alag Dhar

Day: २०८३ भाद्र ८, सोमबार ०९:०२

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने कक्षा ९ मा अध्ययनरत १४ बर्षीय बालक प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ। शुरुमा पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको संलग्नता बारे बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ। गरिमाका परिवारले दिएको पुरक जाहेरीपछि शनिबार प्रहरीले थप ५…
Read More
निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

मकवानपुर । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको हो । सुरुङमार्गबाट कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीसाधनले काठमाडौँ–धादिङ आउजाउ गर्न सक्नेछन् । यसअघि इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइँदै आएको थियो । सडक विभागका अनुसार सोमबारदेखि यी सवारीसाधनसँगै ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै आवागमन गर्न अनुमति दिइएको हो । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौँबाट धादिङतर्फ तथा धादिङबाट काठमाडौँतर्फ जाने सवारीसाधनले नागढुंगाको उकालो सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न…
Read More
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह

काठमाण्डौ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउँनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार, देशका २५ जिल्लाका ५९ पालिकामा ८० जनामासंक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ । यसैगरी, संक्रमणका कारण अहिलेसम्म २१ जनाको ज्यान गइसकेको छ । जापानिज इन्सेफलाइटिसका संक्रमितमध्ये सबैभन्दा धेरै झापामा १० जना छन् । त्यस्तै, कैलाली र मोरङमा सात–सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच–पाँच जना संक्रमित भेटिएका…
Read More
सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ ३ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतवार सुन तोलामा ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.