Alag Dhar

अलगधार

अलगधार

1598 Posts
हेटौंडाका होटल–रेस्टुरेन्टमा ग्यास अभाव, व्यवसाय प्रभावित

हेटौंडाका होटल–रेस्टुरेन्टमा ग्यास अभाव, व्यवसाय प्रभावित

मकवानपुर । हेटौंडाका होटल तथा रेस्टुरेन्टमा यतिबेला एलपी ग्यास अभावले व्यवसाय नै प्रभावित हुन थालेको छ । बजारमा ग्यासको आपूर्ति असहज बनेपछि दैनिक सञ्चालनमै समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन् । पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्तिमा अवरोध हुन सक्ने आशङ्काले बजारमा एक्कासि माग बढेपछि हेटौंडामा समेत ग्यास अभाव देखिएको हो । पछिल्लो एक महिनादेखि व्यवसायीहरूले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । हेटौंडाका विभिन्न होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार ग्यास अभावका कारण ग्राहकलाई सेवा दिन कठिन भएको छ । “ग्यास सकिएको एक सातासम्म पनि नयाँ सिलिन्डर पाउन सकेका छैनौं,” एक व्यवसायीले भने।” गयसको अभाब भएको र…
Read More
मध्यपूर्व संकट गहिरिँदै,असर विश्वभर फैलिने सङ्केत

मध्यपूर्व संकट गहिरिँदै,असर विश्वभर फैलिने सङ्केत

मकवानपुर । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबिचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ । इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण हुने चेतावनी दिएको छ । यसअघि नै निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट…
Read More
नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् । मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुनस् अध्ययन गर्न आग्रह गरे । साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे । ‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’ उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको…
Read More
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

मकवानपुर । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ। सोमबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला पाँच हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई आजदेखि अभिमुखीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई आजदेखि अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आजदेखि अभिमुखीकरण सुरु हुँदैछ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । अभिमुखीकरणका लागि सांसदहरू काठमाडौंको आइसकेका छन् । अभिमुखीकरण ललितपुरको एक होटेलमा हुँदैछ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिमार्फत ५७ सांसद पाएको छ ।
Read More
उदयपुरमा रुख ढल्दा दुईको मृत्यु

उदयपुरमा रुख ढल्दा दुईको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ । यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । हुरीबतासकै कारण घाइते हुनेहरुमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार…
Read More
धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सबैला नगरपालिका–९ स्थित सडकमा प्र।२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म।प्र।०२–००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
भोजपुरमा वन जोगाउन साताव्यापी डढेलो नियन्त्रण अभियान

भोजपुरमा वन जोगाउन साताव्यापी डढेलो नियन्त्रण अभियान

भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले चैत १ गतेदेखि जिल्लाभर सप्ताहव्यापी अभियान सञ्चालन गरेको हो। वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिताु भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले जिल्लाका अति जोखिमयुक्त क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ। अभियानअन्तर्गत जनस्तरमा सचेतना फैलाउन सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने, विद्यालय र समुदायमा पुगेर अन्तरक्रिया गर्ने तथा जनचेतनामूलक सामग्री वितरण गर्ने काम भइरहेको छ। डिभिजन वन प्रमुख खुद्रुस मियाँका अनुसार डढेलोको जोखिम उच्च रहेका अरुण, टेम्केमैयुङ, पौवादुङमा,…
Read More
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन ।  जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत/इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा यस्ता केन्द्र र संस्थाहरुले नियमित रुपमा कार्यालय सञ्चालन गर्ने गरेको भिसा प्रोशेसिङ, रोजगार प्रत्याभूत जस्ता झुटा आश्वासन दिने गरेको पाइएकाले त्यस्ता संस्था कानुन अनुसार सञ्चालन हुन भनिएको छ । यो सूचनालाई अटेर गरी बसे…
Read More
ग्यास पसलमा प्रशासनको अनुगमन

ग्यास पसलमा प्रशासनको अनुगमन

सुनसरी । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिएका हुन् । इनरुवाको पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या, कोशी ग्यास भएको पसलमा अनुगमन गरेको उनले बताए । इनरुवामा आवश्यकता अनुसार ग्यास भएको, ग्यासमा कालोबजारी नभएको, उपभोक्ताले आवश्यकता भएका बेलामा व्यवस्था अनुसार पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य सङ्घ, उपभोक्तासहितको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासको उत्पादक, वितरक र डिलरलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.